एक तर्फी माया 

माया त धेरै गर्छु तिमीलाई
तर कहिले भन्न सकिन
सोचेको थिए संसारका सारा खुसि दिउला तिमीलाई
तर आकाशको तारा टिप्न सकिन

डर लाग्छ कतै साथीको साथ नि छुट्ने होकी
तेसैले कति माया गर्छु तिमिलाई भन्न सकिन
तिम्रो मायाको वियोग सधै यो मनमा रहने भयो
मेरो एक तर्फी माया सधै एक तर्फी रहने भयो

                                            साजन रेग्मी