Enter your email address:
Delivered by FeedBurner
उनी नजिक हुदा बड्दै छ सास
एक्कासि कोही लाग्दैछ खास
मुस्कानमा उनको (आज) बेग्लै छ प्रकाश
सायद यहीँ नै होकी मायाको आभास
-SR
0 Comments